अमृत भारती र दिया पुरीकाे दसैं गीत ‘मालती’ सार्वजनिक

25

काठमाडौं ।  भारती फिक्चर्स म्युजिक प्रालिको प्रस्तुतिमा राज गिरीको “मालती” बोलको दसैं गीत भर्खरै मात्र सार्वजनिक भएको छ ।

यस गीतमा गायक अमृत भारती र गायिका दिया पुरीले मिठो स्वर भरेका छन्। शब्द र सङ्गीत पनि उनै भारतीको रहेको छ ।

खमेश श्रेष्ठको निर्देशनमा राज गिरी, वर्षा चौलागाईं र राजुले अभिनय गरेको म्युजिक भिडियो छयानकन प्रबेश पोखरेलले गरेका हुन् भने सुरेस श्रेष्ठले गीतको सम्पादन गरेको भिडियोलाई मोडल सन्जीब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याएको हो। गीतमा प्रदेशमा गएको विदेशीहरुले दसैंमा घर परिवारलाई भेट्न नपाएको बेदनालाई प्रस्तुत गरिएको छ ।

 

LEAVE A REPLY