बलिउड उद्योगका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ । ५७ वर्षीय महेशको शव शनिवार यारी रोडस्थित उनकै घरमा भेटिए

9

मुम्बईः बलिउड उद्योगका चर्चित भिलेन महेश आनन्दको निधन भएको छ । ५७ वर्षीय महेशको शव शनिवार यारी रोडस्थित उनकै घरमा भेटिएको हो ।

उनको मृत्यु शंकास्पद भएको भन्दै प्रहरीले उनको शवलाई पोस्टमार्टमको लागि कूपर हस्पिटलमा राखेको छ ।

अन्तिम पटक गोविन्दाको फिल्म ‘रंगीला राजा’ मा देखिएका थिए । जुन यसै वर्षको जनवरी १८ मा रिलीज भएको थियो । एजेन्सी

LEAVE A REPLY