गायक शितल गुरुङ र गायिका सपना परियारको आवाजमा रहेको लोक दोहोरी गीत “नफर्किने बाटो” बजारमा आए

14

काठमाडौंः गायक शितल गुरुङ र गायिका सपना परियारको आवाजमा रहेको लोक दोहोरी गीत “नफर्किने बाटो” बजारमा आएको छ ।

देवी म्युजिक प्रा. लि. को प्रस्तुतीमा वियोगान्त प्रेम भावहरु समेटिएको निकै मन छुने गीत मेश परियार र सपना परियारको प्रस्तुतिमा गायक गुरुङ र गायिका परियारको आवाजमा रहेको लोक दोहोरी गीत “नफर्किने बाटो” बजारमा आएको हो ।

गीतमा रमेश परियारको लय शब्द तथा लय सिर्जना रहेको छ । सुरेश श्रेष्ठको छायाँकन, दिपक विष्टको सम्पादनमा रहेको गीतको भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका छन् । गीतमा मिलन र आशिकाको अभिनय रहेको छ ।

LEAVE A REPLY