प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित शिर्ष नेताहरुको बैठक बालुवाटारमा बसे

15

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित शिर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ ।

शनिबार वेलुका ६ः३० बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा नेपाली कांग्रेसका सभापति सहित शिर्ष नेताहरुको बैठक बसेको हो ।

बैठकमा प्धानमन्त्री ओलीका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री राम बहादुर थापा, डा. मिनेन्द्र रिजाल, रमेश लेखक, नेकपा संसदिय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, अग्नि खरेल, बर्षमान पुन, हरि फुँयाल, खिमलाल देबकोटा लगायत रहेका छन् ।

बैठकमा सरकारका पछिल्ला गतिविधि, कांग्रेसको संसद अवरोध लगायत बिषयमा छलफल भइरहेको नेताहरुले जानकारी दिए ।

LEAVE A REPLY