सरकारले माघ १४ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरे

19

काठमाडौं: सरकारले माघ १४ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ।

प्रत्येक बिहीबार हुने नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषदको निर्णयमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्नेदेखि कांग्रेस नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल संघमै राख्ने, राजदूत नियुक्तिसम्बन्धि निर्देशिका, २०७५ संशोधन गर्ने, नेसनल ट्रेडिङ लिमिटेड र नेपाल खाद्य संस्थानलाई एकीकरण गर्ने लगायतका विषयहरु छन्।

LEAVE A REPLY