अर्थतन्त्र

अर्थतन्त्र

लविद्युत आयोजना बनाउने लाइसेन्स होल्ड गरेको ६ वर्षपछि आयोजना नबनाई चिनियाँ कम्पनी थ्री गर्जेज...

पश्चिम सेती जलविद्युत आयोजना बनाउने लाइसेन्स होल्ड गरेको ६ वर्षपछि आयोजना नबनाई चिनियाँ कम्पनी थ्री गर्जेज फर्किने भएको छ। ६ वर्षको अवधिमा खर्च गरेको ८५ करोड रुपैयाँ माया मारेर थ्री गर्जेज अन्ततः फर्किने निर्णयमा पुगेको...

विश्वमै युरेनियम उत्खनन गर्न सफल मानिएका मुलुकले नेपालमा भएको बहुमूल्य युरेनियम उत्खनन गर्ने इच्छा

खानी तथा भूगर्भ विभागका अनुसार माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लागिसकेको छ । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने...

माथिल्लो तामाकोशी आयोजना, शेयर काठमाडौँबाटै भर्न पाइने

काठमाडौँ। राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने क्रम...

केही दिनदेखि सुनको मुल्य यथावतै

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा यही...

उर्जा क्षेत्रमा लगानी र सहकार्यका विषयमा उर्जामन्त्री र बिश्व बैंकका आवासीय निर्देशकबीच छलफल

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा उर्जा क्षेत्रमा लगानी र सहकार्य गर्ने...

भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीले भारत काठमाडौँ रेलमार्गको डिपिआर सुरु भइसकेको बताए

भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीले भारत काठमाडौँ रेलमार्गको डिपिआर सुरु भइसकेको बताएका छन्। नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री मोदीलाई काठमाडौँ महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै नेपाल भारत रेलमार्गमा जोडिने बताए। प्रधानमन्त्री...

भूकम्प पिडित को दोहोरो सुबिधा कटौती हुने |

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोहोरो सुविधा लिने भूकम्पपीडितसँग अनुदान रकम फिर्ता गर्ने भएको छ । गैरसरकारी संस्थाबाट रकम प्राप्त गर्ने र कोष तथा लेखा नियन्त्रण कार्यालयबाट सरकारी अनुदानप्राप्त लाभग्राहीको अलग अलग विवरण तयार पार्न जिल्ला...

पञ्जाब नेशनल बैंक (पिएनबी) मा एक खर्ब ११ करोड भारतीय रुपैयाँ घोटाला

नेपालस्थित एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पञ्जाब नेशनल बैंक (पिएनबी) मा एक खर्ब ११ करोड भारतीय रुपैयाँ घोटाला भएको छ। भारतको सबैभन्दा ठूलो बैंकको रुपमा रहेको सो बैंकबाट सात वर्ष लगाएर कर्मचारीको मिलेमतोमा निरव मोदीले रकम...

झण्डै ६५ लाख चिनियाँ विदेश घुम्दै

पश्चिमा पात्रो अनुसार भ्यालेन्टाइन डेको प्रेमिल वातावरण नसकिँदै चिनियाँहरूको जीवनमा वसन्ती चञ्चलताले छोप्ने सिजन भित्रिएको छ। अर्थात् चिनियाँ परम्परागत पात्रो अनुसार नयाँ वर्ष वा वसन्त चाड आइपुग्यो। एक हप्ता लामो विदा मनाउनका लागि चिनियाँहरू झिटीगुण्टा...

संसारकै धनी व्यक्ति इ–कमर्स रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस

माइक्रोसफ्टका मालिक बिल गेट्स अब संसारकै धनी व्यक्तिको सूचीबाट बाहिरिएका छन् । उनको स्थान ओगटेका छन् इ–कमर्स रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस । फोर्ब्सको ताजा रिपोर्ट अनुसार बेजोसँग यतिबेला ९०.६ अर्ब डलरको सम्पत्ति छ...