राजनीति

राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहाना राख्नेहरुले प्रहरी एकेडेमी...

प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रटी बन्न चाहाना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय...

राष्ट्रपतिबाट वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीबाट वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबार परिसरमा आज बिहान ८ बजेर २४ बजेको शुभसाइतमा वसन्तश्रवण गरी टीका प्रसाद ग्रहण गरेकी छन् । समारोहमा राष्ट्रपतिसमक्ष हुनमान ढोका हेरचाह अड्डाका मूल पुरोहित देवराज अर्यालले...

नेविसंघका नेताहरुलाई फौजदारी मुद्दा लगाएकोमा कांग्रेसको आपत्ति

शान्तिपुर्ण प्रर्दशनका क्रममा आफ्ना विद्यार्थी नेताहरु नियन्त्रणमा लिई फौजदारी मुद्दा चलाइएको भन्दै नेपाली कांग्रेसले गम्भीर आपत्ती जनाएको छ। सरकारका जनविरोधी कदम विरुद्ध पोखरामा भएको शान्तिपुर्ण विरोध प्रर्दशनका क्रममा नेपाल विद्यार्थी संघका परशुराम बस्नेत, डिफान भुजेल...

नेपालमा विद्यार्थी राजनीतिले अति महत्वपूर्ण भूमिका खेल्दै आए

नेपालमा विद्यार्थी राजनीतिले अति महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपालमा पञ्चायती शाही शासन तथा तानाशाही राजतन्त्रविरुद्धका विभिन्न आन्दोलनमा विद्यार्थीको भूमिका अहम् देखिन्छ । २०३६ साल, ०४६ साल र ०६२–०६३ का ठूला आन्दोलनमा विद्यार्थीले...

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित शिर्ष नेताहरुको बैठक बालुवाटारमा बसे

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित शिर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ । शनिबार वेलुका ६ः३० बजेदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा नेपाली कांग्रेसका सभापति सहित शिर्ष नेताहरुको बैठक बसेको हो । बैठकमा प्धानमन्त्री ओलीका साथै कांग्रेस...

सरकारले माघ १४ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरे

काठमाडौं: सरकारले माघ १४ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ। प्रत्येक बिहीबार हुने नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको निर्णयमा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका संशोधन गर्नेदेखि...

नेपाल विविधताले भरिए

नेपाल विविधताले भरिएको राष्ट्र हो । भौगोलिक रूपमा अति सुविधाजनकदेखि पहाडै पहाडले भरिएको तथा विकट हिमाली भूभागले भरिएको क्षेत्र नेपालमा छ । जसले गर्दा विकासमा एकरूपता छैन । कुनै क्षेत्रमा स्रोतसाधन केन्द्रित हुँदै आएको...

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भए

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् । बुधबार सुन्तली धुर्मुसले फाउन्डेसनले भरतपुरमा निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण घोषणा कार्यक्रमलाई...

नेपाल भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे

काठमाडौंः नेपाल भ्रमणमा आएका जापानी विदेशमन्त्री तारो कोनोले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । नेपालको दुई दिने औपचारिक भ्रमणमा...

वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन...

वाइड बडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीले आकस्मिक रुपमा पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। नेपाल वायुसेवा निगमले खरिद गरेको वाइड बडी जहाज बारे उठेका समसामयिक विषयबारे जानकारी दिन भोलि (सोमवार)...