मनोरंजन

मनोरंजन

कुनै पनि सेलिब्रेटिको फ्यान हुनु खासै नौलो हैन तर हदै सम्म पार गर्ने गरि...

इटहरी। कुनै पनि सेलिब्रेटिको फ्यान हुनु खासै नौलो हैन तर हदै सम्म पार गर्ने गरि फ्यान बन्नु भनेको अरुको लागि हासो र नौलो पनि बन्न सक्छ । यस्तै भएको छ धरानमा । नेपाल आईडल...

गायक शितल गुरुङ र गायिका सपना परियारको आवाजमा रहेको लोक दोहोरी गीत “नफर्किने बाटो”...

काठमाडौंः गायक शितल गुरुङ र गायिका सपना परियारको आवाजमा रहेको लोक दोहोरी गीत “नफर्किने बाटो” बजारमा आएको छ । देवी म्युजिक प्रा. लि. को प्रस्तुतीमा वियोगान्त प्रेम भावहरु समेटिएको निकै मन छुने गीत मेश परियार...

भारतका ‘कमेडी किङ’भनी चिनिने कपिल शर्माले गत वर्ष डिसेम्बर १२ मा प्रेमिका गिन्नी चतरथको...

नयाँदिल्ली । भारतका ‘कमेडी किङ’भनी चिनिने कपिल शर्माले गत वर्ष डिसेम्बर १२ मा प्रेमिका गिन्नी चतरथको साथ विवाह गरे । लामो समयसम्मको प्रेमलाई जालन्धरमा विवाहमा रुपान्तरण गरेका कपिलले अमृतसर र मुम्बईमा दुई रिसेप्सन पार्टी समेत...

हास्यकलाकार केदार प्रसाद घिमिरे माग्ने बुढाले आज आफ्नो फेसबुक वालमा एउटा किसानको फोटो सहितको...

हास्यकलाकार केदार प्रसाद घिमिरे माग्ने बुढाले आज आफ्नो फेसबुक वालमा एउटा किसानको फोटो सहितको आफ्नो फेसबुक स्ट्याटस राखेका छन् ।जसमा उनले काउलिको तौल : १४.५ किलो, कृषकको नाम : पदम बहादुर कार्की, ठेगाना: म्याग्दी रघुगंगा २१...

खगेन्द्र न्यौपानेको नयाँ म्युजिक भिडियो बाबाको झझल्को बजारमा

डेढ दशकदेखि नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा सक्रिय एबं सुदूर पश्चिमको कला संस्कृतिको जगेर्नामा लागिपरेका लोक तथा दोहोरी गायक तथा निर्देशक खगेन्द्र न्यौपानेले जे आर सि मिडियाको प्रस्तुतीमा आफ्नै बाबुको सम्झनामा बाबाको झझल्को...

अमृत भारती र दिया पुरीकाे दसैं गीत ‘मालती’ सार्वजनिक

काठमाडौं ।  भारती फिक्चर्स म्युजिक प्रालिको प्रस्तुतिमा राज गिरीको “मालती” बोलको दसैं गीत भर्खरै मात्र सार्वजनिक भएको छ । यस गीतमा गायक अमृत भारती र गायिका दिया पुरीले मिठो स्वर भरेका छन्। शब्द र सङ्गीत...

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

काठमाडौं । सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को टे«लर सार्वजनिक गरिएको छ । दीपाश्री निरौला निर्देशित फिल्मको शनिबार राजधानीमा प्रेसमिट गरी ट्रेलर देखाइनुका साथै प्रदर्शन मिति तोकिएको हो । पहिले दसैँका...

गायनको रियालिटी सो नेपाल आइडलको पहिलो संस्करणका उपाधि विजेता बुद्ध लामा रेकर्डिङका क्रममा बेहोस...

काठमाडौँ। गायनको रियालिटी सो नेपाल आइडलको पहिलो संस्करणका उपाधि विजेता बुद्ध लामा रेकर्डिङका क्रममा बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । लामालाई नर्भिक अस्पतालमा भर्ना गरिएको र चिकित्सकहरूले उनलाई बुधबारसम्म अस्पतालमै राखेर उपचार गरिनुपर्ने बताएका...

गाईजात्रा महोत्सव २०७५’ भोलिबाट राष्ट्रिय नाचघरमा हुदै

काठमाडौ, १० भदौ — यो बर्षको गाईजात्रा भदौ ११ गतेदेखि सुरु हुने भएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा हरेक दिन साँझ साढे पाँच बजेदेखि कार्यक्रम सुरु हुनेछ । यस कार्यक्रमलाई गुन्जिता टेली संसार प्रालिले आयोजना...

अब सन्नी लियाेनीले नेपाली फिल्म खेल्ने

भारतीय फिल्म नगरीकी हट हट नायिका सन्नी लियोनीले अब नेपाली फिल्ममा पनि अभिनय गर्ने भएकी छिन् । नेपाल र भारत दुबै देशका कलाकार रहने उक्त फिल्मकाे नाम पासवर्ड राखिएकाे छ । साे फिल्ममा नेपाली नायक...