खेलकुद

खेलकुद

खेलकुद रङ्गशालाका लागि काठमाडौँको गोलढुङ्गामा सप्ताह ज्ञान महायज्ञ हुँदै

गोलढुङ्गा खेलकुद समाजले खेलकुद रङ्गशालाको स्तरोन्नतिको सहयोगार्थ यही फागुन ४ गतेदेखि १० गतेसम्म काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । महायज्ञ तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुङ्गामा रहेको खेलकुद...

त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि जिते

काठमाडौंः त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि जितेको छ । शनिबार इटहरी क्षेत्रिय रंगशालामा भएको खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । आर्मीको जितमा...

युएईले नेपाल सामु एक सय ५४ रनको लक्ष्य दिए

काठमाडौं । युएईले नेपाल सामु एक सय ५४ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा एक सय ५३ रन जोडेको हो । नेपालका लागि सन्दीप लामिछाने र बसन्त...

नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने भए

काठमाडौं । नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने भएको छ। भोली नै धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच निर्माण सम्झौता हुनेछ ।  भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्न लागेको रंगशाल...

दुबईमा जारी एकदिवसीय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई युएईले २५५ रनको लक्ष्य दिए

काठमाडौं । दुबईमा जारी एकदिवसीय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई युएईले २५५ रनको लक्ष्य दिएको छ । दुई रनमा दुई विकेट गुमाएको युएईले त्यसपछि सम्हालिएर खेल्दै ६ विकेटको क्षतिमा २५४ रनको योगफल तयार...

पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कप फुटबलको क्वार्टरफाइनलबाट बाहिरिए

एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग कप फुटबलको क्वार्टरफाइनलबाट बाहिरिएको छ । पीएसजीको घरेलु मैदानमा बुधबार राति भएको गुइनगाम्पसँग २–१ गोलले पराजित भएपछि पीएसजी बाहिरिएका हो । पीएसजीले सुरुवाती अग्रता जोगाउन नसक्दा...

प्रथम बृहत खुल्ला गेरुवा गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगिता शुक्रवार देखि गेरुवा गाउँपालिका वडा...

प्रथम बृहत खुल्ला गेरुवा गाउँपालिका अध्यक्ष कप फुटवल प्रतियोगिता शुक्रवार देखि गेरुवा गाउँपालिका वडा नं. ४ स्थित नवज्योति बजार खेल मैदानमा सञ्चालन भएको छ। गाउँपालिकाको सहयोग तथा गेरुवा गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा प्रतियोगिता सञ्चालन...

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जित युरोपियन च्याम्पियन रियल मड्रिड विजयी भए

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा जित युरोपियन च्याम्पियन रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा जुलियन लोपेतेगीको टिम रियल मड्रिडले भिक्टोरिया प्लेजनमाथि समूह जी अन्तर्गतको खेलमा २–१ गोलले विजयी...

इंग्लिस क्लब म्यान्चेष्टर सिटीका कप्तान भिनसेन्ट कोम्पनीको बुवा बेल्जियममा मेयर निर्वाचित भए

एजेन्सी । इंग्लिस क्लब म्यान्चेष्टर सिटीका कप्तान भिनसेन्ट कोम्पनीको बुवा बेल्जियममा मेयर निर्वाचित भएका छन् । भिन्सेन्टका बुबा पिएरे कोम्पनी बेल्जियम इतिहासकै पहिलो निर्वाचित ‘कालो’ मेयर बन्न सफल भएका छन् । मेयर बन्न सफल भएकामा भिनसेन्टले भिडियो...

विश्वकप छनोटः सिंगापुर ८१ रनमै समेटियो

काठमाडौं । मलेसियामा जारी आइसिसी विश्व टी-२० एसिया छनोट समूह ‘बी’ अन्तर्गत अन्तिम खेलमा नेपाल र सिंगापुर खेलिरहेका छन् । शुक्रबार दिउँसो १२ः१५ मा भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।...