दिदीबहिनीसँग जान प्रतिबन्ध उत्तर प्रदेशको जालौन जिल्लामा २ सय १० मिटर उचाइमा एउटा टावर

नयाँदिल्ली । उत्तर प्रदेशको जालौन जिल्लामा २ सय १० मिटर उचाइमा एउटा टावर छ । यो टावर ‘लंका टावर’ को नामले चिनिन्छ । यो टावरको विशेषता भनेको यहाँ दिदीबहिनीसँग जान प्रतिबन्धजस्तै छ । यसको...

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीभन्दा अघि नै उपराष्ट्रपति वाङ क्वीसानसँग भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीभन्दा अघि नै उपराष्ट्रपति वाङ क्वीसानसँग भेटवार्ता गर्दैछन्। उपराष्ट्रपति वाङ राष्ट्रपति सी जिनफिङका विश्वास प्राप्त शक्तिशाली नेता हुन्। वाङसँग परराष्ट्रमन्त्री ज्ञवालीको भेटवार्ता बेइजिङको सरकारी निवास चोङनाङहाइमा बुधबार बिहानलाई...

एकै परिवारका चार व्यक्तिको सब फेला

एजेन्सी । संसारमा दैनिकजसो अचम्म लाग्दा घटनाहरु भईरहन्छन्, यस्तै घटना आज पनि भएको छ । भारतको भिलाई स्थित संग्रामचोकमा सोमवार बिहान घरमा एकै परिवारका चार व्यक्तिको सब फेला परेको छ । घटना अनुसार उक्त परिवारको...

ट्रम्प दक्षिण कोरिया पुगेसँगै तीन अमेरिकी युद्धपोतले युद्ध अभ्यास सुरु गर्ने

एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो गन्तव्य दक्षिण कोरिया पुगेका छन्। उनी त्यहाँ पुगेसँगै तीन अमेरिकी विमानबाहक जहाजले प्रशान्त महासागरमा सैन्य अभ्यास पनि सुरु गर्ने भएका छन्। सो सैन्य अभ्यास केही दिन...

चीनको स्टिल्थ विमानलाई पनि पत्ता लगाउने उपकरण

चीनको सबैभन्दा ठूलो हतियार निर्माता कम्पनीले स्टिल्थ विमानलाई पनि पत्ता लगाउने उपकरणको परीक्षण गरेको छ। यो प्रविधिलाई विमान वा स्योटलाइटमा जडान गर्न सके सैन्य क्षेत्रमा यसले हलचल ल्याउने बताइएको छ। सिचुवान प्रान्तको चेङ्दुमा चाइना नर्थ...

मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा ४० जना पुरिए

भारत । भारतको आर्थिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ । ती व्यक्तिको जिवीतै उद्वारका लागि ठूलो सङ्ख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी...

भारतीय आकाश हुँदै चिनियाँ उपप्रधानमन्त्री वाङ याङ विशेष विमानबाट पाकिस्तान हुँदै सोमबार साँझ काठमाडौंमा...

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ विशेष विमानबाट पाकिस्तान हुँदै सोमबार साँझ काठमाडौंमा अवतरण गरेका छन्। उनले लिएर आएको बी५२७३ विमान भारतीय आकाश हुँदै काठमाडौं प्रवेश गरेको हो। उपप्रधानमन्त्री वाङ विमानस्थलबाट सिधै सोल्टी होटल जाने कार्यक्रम छ...

गोर्खाल्याण्ड आन्दोलनमा दिल्लीको हात

पश्चिम बंगालकी मुख्य मन्त्री ममता बनेर्जीले गोर्खाल्याण्ड आन्दोलनमा दिल्लीको हात रहेको आरोप लगाएकी छिन्। यस अघि गोर्खाल्यण्ड आन्दोलनमा विदेशीको हात रहेको आरोप लगाउने गरेकी उनी प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी(भाजापा) प्रति पनि...

भेनेजुएलाको अनौपचारिक जनमत संग्रहको क्रममा बन्दुकधारीले हमला गर्दा कम्तीमा एक जना मारिए

भेनेजुएला । भेनेजुएलाको अनौपचारिक जनमत संग्रहको क्रममा राजधानी कराकास बाहिरको एक मतदान केन्द्रमा लामबद्ध मतदातालाई लक्षित गरी मोटरसाइकल चढेर आएका बन्दुकधारीले हमला गर्दा कम्तीमा एक जना मारिएको बताइएको छ । राष्ट्रपति निकोलास मडुरोलाई चुनौती...

२९.६ किलोमिटर लामो सो संरचना सात वर्षमा निर्माण सम्पन्न

हङकङ, जुहाइ र मकाउलाई जोड्ने सबैभन्दा लामो समुद्री पुलको मुख्य संरचना निर्माणसम्पन्न भएको छ। २९.६ किलोमिटर लामो सो संरचना सात वर्षमा निर्माण सम्पन्न भएको हो। २९.६ किलोमिटरमध्ये २२.९ किमी पुल र ६.७ किलोमिटर सुरुङ मार्ग...