प्रबिधी

प्रबिधी

विश्वमै युरेनियम उत्खनन गर्न सफल मानिएका मुलुकले नेपालमा भएको बहुमूल्य युरेनियम उत्खनन गर्ने इच्छा

खानी तथा भूगर्भ विभागका अनुसार माथिल्लो मुस्ताङमा बहुमूल्य युरेनियमको ठूलो खानी रहेको पत्ता लागिसकेको छ । नेपालमा युरेनियमको खोजी गर्ने प्रारम्भिक आधार एउटै थियो– भारत तथा पाकिस्तानको शिवालिक क्षेत्रमा युरेनियम उत्खनन भइरहेको छ भने...

राजधानीको सिनामंगलमा यस्तो ‘एभियसन म्युजियम’

काठमाडौँ –  राजधानीको सिनामंगलमा यस्तो ‘एभियसन म्युजियम’ खुलेको छ, जहाँ   महँगो मानिने टर्किस एयरको एयरबस–३३० समेत राखिएको छ । करिब रु २५ अर्ब ६४ करोड पर्ने उक्त अत्याधुनिक एयरबस काठमाडौँमा अवतरण गर्ने क्रममा विसं...

एसएमएसले जोगायो ५० जनाको ज्यान सुरेन्द्र भण्डारी 20 hours पहिले

झापा: गत हप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँपसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए । दुई जना अझै बेपत्ता छन् । झापामा बाढीका कारण १३ जनाले ज्यान गुमाएका...

२९.६ किलोमिटर लामो सो संरचना सात वर्षमा निर्माण सम्पन्न

हङकङ, जुहाइ र मकाउलाई जोड्ने सबैभन्दा लामो समुद्री पुलको मुख्य संरचना निर्माणसम्पन्न भएको छ। २९.६ किलोमिटर लामो सो संरचना सात वर्षमा निर्माण सम्पन्न भएको हो। २९.६ किलोमिटरमध्ये २२.९ किमी पुल र ६.७ किलोमिटर सुरुङ मार्ग...

एचआईभीको उपचार सम्भव

काठमाडौं । एक अध्ययनको अनुसार मुसामा गरिएको सफल परिक्षण पछि संक्रमित मानिसमा एचआईभीको उपचार सम्भव भएको जनाईएको छ । अमेरिकी वैज्ञानिकहरुको टोलीले हालै सम्पन्न एक अनुसन्धानपछि क्रिस्पर जीन-सम्पादन प्रविधिमार्फत विना संक्रमण मानिसको कोषिकाबाट एचआईभीको संक्रमण...

मेशिनबाट दुध दुहुँदै

पाल्पाको मदनपोखरामा गाईपालनमा संलग्न युवा कृषक सुकदेव रिजालले मेशिनबाट दुध दुहुँदै । तस्बिर : शुसिला रेग्मी/ रासस